धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिका एजेण्डा र केही सुझावहरु

जगन्नाथ गिरी धुलिखेल । धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको एक्काइसौं साधारण सभा असोज २० गतेदेखि २५ गतेसम्म हुँदैछ ।धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको विधान २०५७ (प्रथम संशोधन २०६९) को दफा ४ बमोजिम २०७८ भदौ ३० को कार्यसमितिको निणर्यानुसार एक्काइसौं साधारण सभा गर्न लागिएको समितिले जनाएको छ । यस्तो छ साधारण सभाको कार्यतालिकामिति : … Continue reading धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिका एजेण्डा र केही सुझावहरु